काठमाडौं– बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् । ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् । संस्कृति, […]