नारायणहिटी ठेक्का प्रकरण : विकास समितिका कार्यकारी निर्देशक दाहालद्धारा राजीनामा

नारायणहिटी दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। मंगलबार करिब १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दाहालले राजीनामापत्र बुझाएका हुन्।  नारायणहिटी दरबार...

सम्बन्धित सामग्री

नारायणहिटी ठेक्का प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा

२७ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक […]