नारायणहिटी प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानबिन गर्न मन्त्रालयले बनाएको समितिले हिजो (सोमबार) मात्र कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो । आज (मङ्गलबार) दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा […]