गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी हो । सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि वैशाख १३ गते सर्वोच्चमा […]

सम्बन्धित सामग्री

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौंः उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । “किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको,…

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।...

क्षेत्रीको अनिवार्य अवकाश कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) राजकुमार क्षेत्रीलाई प्राधिकरणले दिएको अनिवार्य अवकासको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्राधिकरणमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएका क्षेत्री आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले रिटमा माग भएको आदेश किन दिनु […]

पर्यटन बोर्डका सीईओ हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेश’bout छलफल गर्न ३ माघमा दुवै पक्षलाई बोलाइएको छ । २ पुसमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका […] The post पर्यटन बोर्डका सीईओ हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.