स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौंः उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । “किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको,…