काठमाडौँ– सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त आदेश दिएको छ। अन्तरिम आदेशबारे छलफल गर्न माघ ३ गते दुबै पक्षलाई बोलाइएको छ। पुस २ गते पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित […]