काठमाडौँ। आईएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ। अफर अनुसार आईएमई पे एपमा अफर अवधिभर कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर ३ फेब्रुअरीदेखि सुरु हुनेछ।