भक्तपुर : मध्यपुर थिमि नगरपालिका–६, पाचोकी १०१ वर्षीया वृद्धा १६ दिनमा कोरोना भाइरस संक्रमणबाट मुक्त भएकी छन्। असोज २ मा संक्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जितेकी हुन्। उनको गत शुक्रवार साँझ नतिजा नेगेटिभ आएको छोरा इन्द्रबहादुर प्रजापतिले बताए।
इन्द्रबहादुर मध्यपुर थिमि ...