एजेन्सी । ऋतिक रोशन, सैफ अली खान र राधिका आप्टे अभिनित नियोनोयर एक्सन थ्रिलर ‘विक्रम वेधा’ को सुटिङ शुक्रबार सम्पन्न भएको छ । पुष्कर र गायत्रीद्वारा निर्देशित यो फिल्मको छायांकन अक्टोबर २०२१ मा अबु धाबी, लखनउ र मुम्बईमा विभिन्न ठाउँमा सुटिङ भएको थियो ।