जलाशय भरिएर ‘ओभर फ्लो’ भयो कुलेखानी

लामो समयपछि कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ । २०७२ सालको भूकम्पपछि पहिलो पटक कुलेखानी जलाशय भरिएर ‘ओभर फ्लो’ भएको हो । ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर २० दिनदेखि ओभरफ्लो भइरहेको छ । कुलखानी जलाशयमा संकललित पानीबाट ३ वटा जलविद्युत आयोजना सञ्चालन गरिएको छ ।सो जलाशयको पानीबाट कुलेखानी प्रथम ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजना तत्

सम्बन्धित सामग्री

कुलेखानी–फाखेल सडक आजदेखि खुल्ने

सडक स्तरोन्नतिको काम चलिरहेका कारण दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि सुचारु हुने भएको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो ।बन्द सडकखण्ड बुधबारबाट सुचारु...

दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने

स्तरोन्नतिका लागि दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडक खण्ड बुधबारदेखि सुचारु हुने भएको छ। मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो। बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको...

वर्षाअघि कुलेखानी थप सुकाइँदै, जलाधार क्षेत्रमा चिन्ता

१४ जेठ, काठमाडौं । मकवानपुरको मार्खु क्षेत्रमा पुग्ने धेरैले अहिले व्यक्त गर्ने चिन्ता हो, कुलेखानी जलविद्युत आयोजनाको जलाशय त नराम्रोसँग सुकाइएछ । हुन पनि कुलेखानी जलाशयमा जसरी पानी सुकेको छ, त्यसले सुन्दर इन्द्रसरोवर ताल कुरुप देखिएको छ । स्थानीयबासी र पर्यटकहरुले यसरी पानीको सतह घट्नुलाई राम्रो मानेका छैनन् । तर, नेपाल विद्युत प्राधिकरण अझै यो […]

कुलेखानी जलविद्युत् आयोजना नै प्राधिकरणको कालोसूचीमा

कुलेखानी दोस्रोको ४ हजार आठ सय ५६ रुपैयाँ र कुलेखानी तेस्रोको एक लाख ४ हजार सात सय ८९ रुपैयाँ तिर्न बाँकी देखाएको र कुलेखानी जलविद्युत् आयोजनाको दुवै युनिटलाई प्राधिकरणले कालोसूचीमा राखेको हो ।

तीव्र दरमा बढ्दै कुलेखानी जलाशयमा पानीको सतह

२० असोज, काठमाडौं । मकवानपुरमा अवस्थित कुलेखानी जलाशयमा पानीको तह १ हजार ५२०.८६ मिटरमा पुगेको छ । बिहीबार साँझसम्ममा कुलेखानी जलाशयको पानीको सतह तीव्र दरमा बढिरहेको छ । जलाधार क्षेत्रमा पानी परिरहेकाले प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको तह बढी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिजो राति १२ बजेदखि साँझ ६ बजेसम्म करिब […]

आजदेखि भीमफेदी–कुलेखानी सडकखण्ड बन्द

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि …

भीमफेदी-कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने...

पहिरोले कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

पहिरो पन्छाएसँगै सञ्चालनमा आयो भीमफेदी-कुलेखानी सडकखण्ड

हेटौंडा : पहिरो पन्छाएसँगै हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दुरीको मार्ग भीमफेदी( कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको छ।बिहीबारदेखिको अविरल वर्षाका कारण भीमफेदी  गाउँपालिका-६ देउराली नजिक खसेको पहिरो पन्छाएसँगै भीमफेदी-कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको हो। सडक विभागसँगको समन्वयमा जेसिबीले पहिरो पन्छाएर सडक सञ्‍चालनमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पहिरो हटाएपछि  भीमफेदी-कुलेखानी हुँदै ओहोरदोहोर गर्ने सवारीहरु निर्वाध रूपमा स

मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेश...