२० असोज, काठमाडौं । मकवानपुरमा अवस्थित कुलेखानी जलाशयमा पानीको तह १ हजार ५२०.८६ मिटरमा पुगेको छ । बिहीबार साँझसम्ममा कुलेखानी जलाशयको पानीको सतह तीव्र दरमा बढिरहेको छ । जलाधार क्षेत्रमा पानी परिरहेकाले प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको तह बढी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिजो राति १२ बजेदखि साँझ ६ बजेसम्म करिब […]