कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्यभन्दा झण्डै ६ करोड ३४ लाख रुपैयाँ कम आम्दानी गरेको छ । ७१ करोड २९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपैयाँ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो । खर्च बेहोर्ने स्रोतमा उक्त लक्ष्यलाई […]
सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ
विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य
काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी भूमिमा विभिन्न गतिविधिमार्फत् वार्षिक २० करोड अमेरिकी डलर आम्दानी गरिरहेको एकजना पाकिस्तानी नेताले जनाएका छन् । पाकिस्तानी अनलाइन पोर्टल द न्युज पाकिस्तानका अनुसार पाकिस्तान पिपुल्स पार्टी पीपीपीका सिनेटर मुस्तफा नवार कोखारले तालिबानले पाकिस्तानी भूमिबाट २० करोड डलर आम्दानी गरिरहेको दाबी गरेका हुन् । आफूलाई राष्ट्रिय सभाको सुरक्षा समितिको बैठकका […]
काठमाडौं, भदौ १३ । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ। कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। […]
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिक करोड भन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । फिदिम नगरपालिका– ४ सारन्ता र हिलिहाङ– ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टल बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोड बढीको सख्खर र […]
समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।...
उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।...
म्याग्दी : बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरी किसानले गरेको केराखेतीबाट वार्षिक डेढ करोडभन्दा बढी रकम भित्रिन्छ। खबराका किसानले केराखेतीबाट वार्षिक रूपमा एक करोड हुने गरेको छ भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको केरा बिक्री गर्छन्। व्यापारी घरघरमा पुगेर केरा उठाउने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्की बताउँछन्।खबराका किसानल
सिन्धुपाल्चोक, पुस १८। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर […]