आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य

सम्बन्धित सामग्री

विराटनगर महानगर बजेट : आन्तरिक आम्दानी वृद्धिमा जोड (पूर्णपाठ)

विराटनगर । विराटनगर महानगरले आन्तरीक श्रोत अनुमान गरेअनुसार संकलन हुन नसकेपछि करका दायरालाई फराकीलो पार्ने योजना बनाएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा महानगरले करका दायराहरुलाई फराकिलो पादै राजस्व सुधार योजना निर्माण गने उल्लेख गरेको छ । महानगरले यो वर्षलाई आन्तरिक राजस्व अभिवृद्धि वर्षको रुपमा लिइने घोषणा गरेको छ । अघिल्लो वर्ष महानगरले […]