निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

काठमाडौं । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ […]

सम्बन्धित सामग्री

७ दल बने राष्ट्रिय दल : एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेन

काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार...

राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन

काठमाडौं, मंसिर २१ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी […]

नेकपा एसलाई राष्ट्रिय दल बन्न १८ हजार मत अपुग

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका […]

राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल […] The post राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एस राष्ट्रिय दल नबन्ने लगभग निश्चित

एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ ।

खुम्चियो लोसपा, बन्न सकेन राष्ट्रिय दल

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ ।  राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले य

स्थानीय चुनावमा २ प्रतिशत मत ल्याएको लोसपा कसरी बन्ला राष्ट्रिय दल ?

मधेसकेन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूलाई थ्रेसहोल्डको चिन्ताले सताएको छ ।

५ वर्षअघि २ लाख भोट नपाएको राप्रपा कसरी होला राष्ट्रिय दल ?

५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।