समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एस राष्ट्रिय दल नबन्ने लगभग निश्चित

एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ ।