राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन् । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल […] The post राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई साढे १८ हजार मत पुगेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको लक्ष्य : चुस्त संगठन, मस्त मत

२०७९ सालको संघीय चुनावमा एकीकृत समाजवादी राष्ट्रिय दल नबनेपछि अब संगठन चुस्त बनाउने तयारीमा पार्टी लागेको छ

नेकपा एस साढे १८ हजार मत नपुगेर बन्न सकेन राष्ट्रिय दल

नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एस राष्ट्रिय दल नबन्ने लगभग निश्चित

एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ ।

एकीकृत समाजवादीले समानुपातिकमा ३ प्रतिशत कटाएन, गुम्यो ४ सांसद

काठमाडौँ – एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा नगर्ने भएको हो। गठबन्धन गरेर चुनवामा गएको समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेस होल्ड (३ प्रतिशत मत) ल्याउने संभावना सकिएको हो। समानुपातिकमा ३ […]

प्रतिनिधिसभामा यसपटक राष्ट्रिय दल २ वटा थपिए, एकीकृत समाजवादी प्रयासरत

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका छ । १६५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना भइरहेको छ भने समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउने पार्टीको संख्या सात हुने देखिएको छ भने […]

नेकपा एस ८‌औँ राष्ट्रिय दल बन्न लम्किँदै

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नतर्फ अग्रसर भएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने निश्चित भएको हो।

नयाँ दल थपिएपछि संसद सचिवालयलाई चटारो, आर्थिक भार थपियो

भदौ १३, काठमाण्डौ । मुलुकमा दुई नयाँ राष्ट्रिय दल थपिएसँगै संसद सचिवालयलाई ती दल र दलका नेताको व्यवस्थापन गर्ने चटारो छ । सचिवालयले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि संसदीय दलको कार्यालय, प्रमुख सचेतकको कार्यालय तयार पारी सकेको छ । तर बजेटमा नयाँ दलका लागि भनेर रकम विनियोजन नगरिएकाले दुई नयाँ दलका लागि […]