पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ । जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क ...

लगातार तेस्रो हार ब्यहोर्दै बागमती बाहिरियो, लुम्बिनीको पहिलो जित

काठमाडाैँ – प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशको खराव प्रदर्शन जारी छ। बुधबार भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगितामा लगातार तेस्रो हार भोग्न बाध्य भयो। हारसँगै बागमती एक खेल अगावै प्रतियोगिताबाट बाहिरियो। यसअघि बागमती प्रदेश १ सँग ६९ र नेपाल पुलिस सँग १ सय ९२ रनले पराजित भएको थियो। टस जितेर […]

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका […]

महिला क्रिकेटमा पुलिस र लुम्बिनी सेमिफाइनल प्रवेश

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा प्रदेश १ ले कर्णाली प्रदेशलाई हराएको छ । पहिलो जित हात पारे पनि प्रदेश १ नेट रनरेटका आधारमा लुम्बिनीसँग पछि परेपछि समूह चरणबाट बाहिरिएको छ । रनरेटका आधारमा लुम्बिनी प्रदेश १ भन्दा माथि हुँदै रहँदै समूह बी बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको छ […]

महिला क्रिकेट : पुलिस र लुम्बिनी सेमिफाइनलमा

कास्की – विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।  आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो । पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । ...

महिला क्रिकेट : प्रदेश–१ को पहिलो जित, पुलिस अपराजित हुँदै सेमिफाइनलमा

काठमाडौं । प्रदेश–१ ले नवौँ राष्ट्रिय खेलकदको महिला क्रिकेटमा शुक्रबार सान्त्वना विजय हासिल गरेको छ । प्रदेश–१ ले लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई सात विकेटले हराएको हो ।  शुक्रबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले हराएको हो । हारका बाबजुद लुम्बिनीले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ...

नवौँ राष्ट्रिय खेलकुद : पुरुष भलिबल भोलिदेखि, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

पर्वत : गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि सुरु हुने भएका छन्।नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनसमेत हुने शुक्रबारको उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहमा लुम्बिनी प्रदेश पनि रहेको छ।पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदै छन्। सहभागीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह &l

पुलिस क्लबको विजयी सुरुआत, लुम्बिनी र प्रदेश–१ को खेल नै भएन

काठमाडौं । नेपाल पुलिस क्लबले सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा कर्णालीमाथि ६३ रनको विजय हासिल गरेको छ ।  वर्षाले खेल प्रभावित भएपछि १६ ओभरमा खेल छोट्याइएको थियो । दोस्रो इनिङ्समा पुन वर्षाले प्रभावित भएपछि कर्णाली प्रदेशले १०.२ ओभरमा ८१ रनको लक्ष्य पाएको थियो । तर, कर्णालीले ७ विकेट गुमाएर...