महिला क्रिकेटमा पुलिस र लुम्बिनी सेमिफाइनल प्रवेश

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा प्रदेश १ ले कर्णाली प्रदेशलाई हराएको छ । पहिलो जित हात पारे पनि प्रदेश १ नेट रनरेटका आधारमा लुम्बिनीसँग पछि परेपछि समूह चरणबाट बाहिरिएको छ । रनरेटका आधारमा लुम्बिनी प्रदेश १ भन्दा माथि हुँदै रहँदै समूह बी बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको छ […]

सम्बन्धित सामग्री

पुलिस र आर्मी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […] The post पुलिस र आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट […]

स्वर्णको लागि एपिएफ र पुलिस भिड्ने

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको स्वर्णको लागि नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । त्यस्तै डेब्यू प्रतियोगिता खेलेको पुलिसले पहिलो सहभागीतामै दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा […]

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका […]

नवौँ राष्ट्रिय खेलकुद : प्रहरीको महिला क्रिकेट टिम पुग्यो सेमिफाइनल

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको छ।पोखरा रङ्गशालामा शुक्रबार भएको महिला टी-२० क्रिकेटमा पुलिसले तेस्रो खेलमा पनि विजय प्राप्त गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता समेत रहेको उक्त खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो।टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा आएको लु

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र […]

लुम्बिनीलाई ९७ रनले हराउँदै पुलिस सेमिफाइनलमा

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियिोगितामा लुम्बिनी प्रदेशमाथि ९७ रनको फराकिलो जित हात पार्दै पुलिस सेमिफाइनल प्रवेश गरेको छ । पुलिस लगातार तीन खेलमा तीन जित हात पारेर ६ अंकका साथ समूह बी को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० […]

महिला बिच भलिबलः फाइनलमा लुम्बिनी र पुलिस भिड्ने

पाल्पा । लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रथम सञ्जय स्मृती राष्ट्रिय बिच भलिबलको फाइनल प्रवेश गरेका छन् । पाल्पाको तान्सेनस्थित कालिगण्डकीको किनारमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा लुम्बिनी सुदुरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो पराजित गर्दै फाइनल प्रवेश गरेको हो । लुम्बिनीले क्वार्टर फाइनलमा विभागिय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो । […]

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलमा पुलिस र एपीएफ भिड्ने

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यस अघि टस हारेर ...