महिला क्रिकेट : प्रदेश–१ को पहिलो जित, पुलिस अपराजित हुँदै सेमिफाइनलमा

काठमाडौं । प्रदेश–१ ले नवौँ राष्ट्रिय खेलकदको महिला क्रिकेटमा शुक्रबार सान्त्वना विजय हासिल गरेको छ । प्रदेश–१ ले लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई सात विकेटले हराएको हो ।  शुक्रबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले हराएको हो । हारका बाबजुद लुम्बिनीले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ...