महिला क्रिकेट : समूह बी बाट पुलिस र लुम्बिनी सेमिफाइनलमा प्रदेश १ र कर्णाली बाहिरिए

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको समूह बी बाट लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रवार पोखरा रंगशालामा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीसँग समान अंक भएपनि नेट रन रेटका आधारमा प्रदेश १ पछि परेसँगै बाहिरिएको हो । यस्तै, कर्णाली जितविहीन रहँदै बाहिरिएको हो । समूह चरणमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी

विराटनगर – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेका छन् । पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज दोस्रो जित निकालेको हो । प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो । आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको […]

महिला क्रिकेट : पुलिस र लुम्बिनी सेमिफाइनलमा

कास्की – विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।  आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो । पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । ...

पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ । जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ […]

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको […]

ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

६ फागुन, काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ । क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल […]

प्रम कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

बैतडी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।समुह ए तर्फका आफ्ना दुवै खेलमा जित हातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले पराजित गर्‍यो भने प्रदेश १ ले बागमतीलाई रनले पराजित गर्‍याे। लुम्बिनी र प्रदेश १ अन्तिम चारमालुम्बिनी दोस्रो दिन भएको पहिलो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले

प्रधानमन्त्री कप महिला क्रिकेट : पहिलो दिन प्रदेश १ र लुम्बिनी विजयी

३ पुस, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उदघाटन गरे । शनिबार भएका खेलमा प्रदेश १ र लुुम्बिनी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हरायो […]

महिला क्रिकेट प्रतियोगितामा पहिलो जित

कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको […]

महिला क्रिकेट प्रतियोगिता हुने

ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् ।आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् । प्रतियोगिता चैत २१देखि २८ गतेसम्म आयोजना हुँदैछ ।प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै […]

पिएम कप महिला क्रिकेट : उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

बैतडी : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। दाङको लमही क्रिकेट मैदानमा उपाधि भिडन्त आइतबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ।सेमीफाइनलमा रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै, अर्को सेमीफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। यसअघि गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै स्तब्ध पार्दै एपिएफ च्याम्पिएन भएको थियो। दुबै टोली