काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले प्रदेश सरकार जोगाउनका लागि संसद्मा प्रतिनिधित्व रहेका छ वटै राजनीतिक दलसँग संवाद भइरहेको बताएका हुन् । उनले सरकारलाई विश्वासको […]