संकटमा कोशी सरकार, समर्थन फिर्ता लिने माओवादीको तयारी

कोशी प्रदेश सरकारमा सहभागी रहेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको छ।

सम्बन्धित सामग्री

अस्थिरताउन्मुख कोशी सरकार

कांग्रेस नेता तथा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै एमालेले वैकल्पिक कसरत थालेपछि कोशी सरकार अस्थिरतातर्फ धकेलिने देखिएको छ । मुख्यमन्त्री कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादीले सोमबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयास थालेको हो ।

माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय

२६ चैत, विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता …

अहिलेको कोशी सरकार एक सातामै अल्पमतमा पर्छ : राजेन्द्रकुमार राई

विराटनगर :  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन्।विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन्।नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिनेसमेत बताए।अहिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा माओवादी र जसपा समाहित छन्।  सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले शीर्ष