काठमाडौं,१७ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोह वहिष्कार गरेका छन् । मुख्यमन्त्री थापाले शपथग्रहण समारोहमा उपस्थित हुन प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थापालाई निवर्तमान मुख्यमन्त्रीको रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् । शपथ समारोहमा उनलाई पूर्वमुख्यमन्त्रीको […]