पत्रकार पालीको ‘धन्य मायाजाल’ को अडियो र भिडियो सार्वजनिक

डोटी । पत्रकार तथा कलाकार झलक पालीको डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो सार्वजनिक भएको छ । २०७५ सालमा रेकर्ड भएको ‘धन्य मायाजाल’को झण्डै ५ वर्षपछि अडियो-भिडियो सार्वजनिक भएको हो । पत्रकार पाली आफैंले रचना गरेको उक्त डेउडा गीतमा पाली र अम्बिका राई ‘अञ्जु’को स्वर रहेको छ । नजर मिडिया प्रालिको प्रस्तुतिमा भीम […]

सम्बन्धित सामग्री

गजलकार बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

काठमाडौं- गजलकार भेषराज बुढाथोकीको अडियो बुक (ईबुक) ‘छुटेपछि’ सार्वजनिक भएको छ। बुढाथोकीले आज असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर आफ्नो पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्। बुढाथोकीका अनुसार छुटेपछि‍भित्र केही कथा र केही संस्मरणहरू सङ्ग्रहित छन्। उक्त अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ। हाल एमविविएस अध्ययनका क्रममा […]

सिमसिमे पानीमा'को नयाँ अडियो/भिडियो सार्वजनिक

प्रजातन्त्रको पुनर्दयसँगै नेपाली सङ्गीतमा उदय भएको गीत 'सिमसिमे पानीमा'को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ

घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी

कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो।...

चौदण्डीगढीका मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

३० चैत, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । […]

‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक

काठमाडौं । फागुन १९ मा प्रदर्शन हुन लागेकाे चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक भएको छ । ६ हिप -हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्दछ । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाकले चलचित्रको काहानी बोलेको छ । एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका […]

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन

८ असार, काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’ उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् […]

न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टिभीले हिजो (मंगलबार) साँझ अडियो सार्वजनिक गरेको हो । न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका […]

विदेश मन्त्रीको अडियो सार्वजनिक भएपछि ईरानमा तनाव

ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ। विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको राजनीति र कूटनीतिसम्म प्रभावित हुने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। जरीफले सो टेपमा ईरानको विदेश नीतिमै इस्लामिक रिभोल्यूशनरी गार्ड्सको दबदबा रहेको बताएका छन्। साथै, रूसको इशारामा ईरानले सीरिया युद्धमा भाग लिएको प