८ असार, काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’ उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् […]