सिमसिमे पानीमा'को नयाँ अडियो/भिडियो सार्वजनिक

प्रजातन्त्रको पुनर्दयसँगै नेपाली सङ्गीतमा उदय भएको गीत 'सिमसिमे पानीमा'को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

गायिका रेखा शाहले जन्मदिनमा ल्याइन् ‘बाँध न मलाई’

काठमाडौं । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । युवा पुस्ताका कहलिएका गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् । पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ-भर्सन’ भिडियोलाई रुपेश थापाले […]

रेखा शाहको गीत ‘बाँध न मलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ – सिमसिमे पानीमा गीतबाट नेपाली सङ्गीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसर पारेर आज नयाँ गीत सार्वजनिक गरेकी छन्। युवा पुस्ताका प्रतिभावान् गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन्। पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ–भर्सन’ भिडियोलाई रुपेश थापाले […]

तेस्रोपटक नयाँ भर्सनमा रेखाको सिमसिमे पानीमा…

काठमाडौं । रेखा शाहको गीत सिमसिमे पानीमा… स्वामित्व’bout पटक पटक विवादमा प¥यो । यो गीत’bout प्रेमराजा महत र रेखा शाहबीच विवाद भएको थियो । अन्ततः गीतको स्वामित्व रेखाकै भएको प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयबाट पुष्टि भयो । यो गीतको पूर्ण स्वामित्व आफ्नो रहेको प्रमाणित भएपछि गायिका रेखा शाहले यो गीतलाई मुम्बईमा फेरि रेकर्ड गरी नयाँ भिडियो […] The post तेस्रोपटक नयाँ भर्सनमा रेखाको सिमसिमे पानीमा… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सिमसिमे पानीमा’ गीतको तीसवर्ष : रेखा शाहले ल्याइन् नयाँ भिडियो र अडियो

काठमाडौं । लोकतन्त्रको पुनर्उदयसँगै नेपाली सङ्गीतमा सार्वजनिक भएको गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, लोकप्रिय समेत बनेको थियो । उक्त गीत रेकर्ड भएको […]

‘प्रेमराजा खान नपाएर अमेरिका बसेको होइन’

प्रेमराजा महत नेपाली लोकसंगीतका एउटा दर्बिलो खम्बा हुन् । नेपाली सांगीतिक फाटमा ‘पानको पात’, ‘सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘सालैको पातैले’, ‘हिमचुलीमा हिउँ’ जस्ता थुप्रै चर्चित लोकगीत गाएका महत पछिल्लो समय अमेरिका बस्दै आएका छन् । उनले बेलाबेला स्वदेश फर्किएर नयाँ गीतसंगीत निकाल्ने गरेका छन् । १३ वर्षदेखि अमेरिकाका लागि नेपाल सरकारको अवैतनिक दूतको रूपमा समेत कार्य गर्दै आएका उनी अमेरिकाका र त्यहाँ पुग्ने हरेक नेपालीका सुख दुःखमा

पैसा कमाउने गरी मेरो  गीत नगाउनुहोस् मात्रै भनेकी हुँ : रेखा शाह

गायिका रेखा शाहलाई ‘सिमसिमे पानीमा ...’ बोलको गीतले चर्चाको शिखरमा पुर्‍यायो । यति मात्रै होइन, यही गीतले

सिमसिमे पानीमा जति गायो उति राम्रो लाग्छः रेखा शाह

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा.....।' २०४९ सालमा यही गीतले गायिका रेखा शाहलाई चर्चामा ल्यायो। शाहले गाएको पहिलो गीत 'सिमसिमे पानी'लाई नै दर्शकले यति रुचाए कि उनलाई यही गीतले नै सफल गायिकाको परिचय दियो। धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा,  नजिक छौ तिमी, साइली माइली, तिमीलाई केही, तस्बिरमात्र लगायतका

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, भदौ २९ गते। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर...

'सारा सम्पत्ति बिलायो'

आकाशमा कालो बादल मडारिइरहेको थियो । धार बदलेर बगेको नदीको पानी सुकेर हिलो मात्रै बाँकी रह्यो । सोमबार सिमसिमे पानीमा उभिएर

भाँडा माझेरै डाक्टर

‘डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले