गजलकार बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

काठमाडौं- गजलकार भेषराज बुढाथोकीको अडियो बुक (ईबुक) ‘छुटेपछि’ सार्वजनिक भएको छ। बुढाथोकीले आज असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर आफ्नो पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्। बुढाथोकीका अनुसार छुटेपछि‍भित्र केही कथा र केही संस्मरणहरू सङ्ग्रहित छन्। उक्त अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ। हाल एमविविएस अध्ययनका क्रममा […]