काठमाडौँ – न्याय परिषदले सर्वोच्च अदालत र उच्च अदालतका लागि न्यायाधीश सिफारिस गरेको छ। बुधबार बसेको परिषद्को बैठकले सर्वोच्चमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलकप्रसाद श्रेष्ठ नियुक्त गर्न सिफारिस गरेको हो। त्यस्तै बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। संविधानअनुसार सर्वोच्चमा २१ जना न्यायाधीश हुनुपर्नेमा २० जना […]