स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार यादवलाई काम गर्न नदिन आदेश

काठमाडौँ । उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादवलाई काम गर्न नदिन आदेश दिएको छ । बिहीबार न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले अन्तिम आदेश जारी नभएसम्म रजिस्ट्रारको हैसियतमा यादवलाई काम गर्न नदिन प्रतिष्ठानका उपकुलपति डा.रामकेवल यादवको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  यादवको नियुक्ति नियमसंगत नभएको दाबीसहित मधेस स्वास्थ्य विज्ञान […]

सम्बन्धित सामग्री

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन छलफल

काठमाडौँ– इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको छ ।  पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास डल्लुमा सो विषयमा छलफल भएको हो  ।   इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान काम चाँडो प्रक्रियामा लगी टुङ्गोमा पुर्‍याउन पूर्व प्रधानमन्त्री खनाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य  धिरेन शर्मा (रमण),इलाम नगरपालिकाका नगर प्रमुख […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण […] The post कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

२२ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले राजीनामा पत्रमा लेखेका छन्, ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं ।’ केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

जुम्ला– स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। कार्यक्रममा उनले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताए । राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने […]

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।शनिबार धनगढी पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए।‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निर्णय गर्छु’, उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ।’  भौतिक संरचना निर्माणको काम अन्तिम

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् ।

सत्ताको खेलले पिल्सिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा परेको हो ।पौडेल नेतृत्वको सरकारले प्रदेशकै गौरवको आयोजनाअन्तर्गत राखेर २०७६ सालदेखि प्रतिष्ठान गठन गरी विभिन्न काम गर्दै आएको थियो । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सेवा प्रभावित नभएको उपकुलपतिको भनाइ

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लगाएपछि प्रतिष्ठानका एमबिबिएस पढाइलगायत अन्य सेवा अन्योलमा परेको भन्ने समाचार भ्रामक भएको निमित्त उपकुलपति डाक्टर निरेश थापाले  बताएका छन्।सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा प्रभावित हुन नदिन निमित्त उपकुलपतिमा सहायक प्रा.डा.निरेश थापालाई नियुक्त गरेको छ। उनले प्रतिष्ठानका सबै सेवा नियमित सञ्चालनमा रहेको र पठनपाठन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न अदालतको रोक

२२ भदौ, जनकपुरधाम । उच्च अदालत जनकपुरले प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरेका पदाधिकारीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथि भएको सुनुवाइपछि अदालतले प्रतिष्ठानका तीनै जना पदाधिकारीलाई तत्काल कामकाज गर्न नदिन र सेवासुविधा नदिन अन्तरिम आदेश दिएको हो । प्रतिष्ठानको ऐन २०७७ को दफा ४४ […]