सहकारी संघहरूलाई वित्तीय रिपोर्ट सार्वजनिक गर्न रजिस्ट्रार पण्डितको आग्रह

वित्तीय विचलनका कारण प्रारम्भिक सहकारी संस्थाहरुमा समस्या आइरहेका बेला सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले केन्द्रीय सहकारी संघहरूलाई पनि वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका छन् ।रजिस्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा २ (फ) लाई स्मरण गराउँदै विषयगत केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरूलाई अबिलम्ब वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका हुन् । पण्डितले सामाजिक सञ्जाल मार्फत नै भनेका छन्, 'केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरु! सहकारी ऐनको दफा २(फ)अनुसार संस्था

सम्बन्धित सामग्री

उच्च अदालत दिपायलका रजिस्ट्रार कटवाल भ्रष्टाचारी ठहर

विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र चार लाख ९८ हजार जरिवानाको फैसला गरेको छ । अदालतमा कार्यरत सहसचिवस्तरका कर्मचारी...

सञ्चार रजिस्ट्रार कार्यालयले छापेको ‘विधागत पत्रकारिता हाते पुस्तक’को विमोचन

ललितपुर : विधागत पत्रकारिता हाते पुस्तक विमोचन गरिएको छ। शुक्रबार ललितपुरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा,  प्राध्यापक रामकृष्ण रेग्मी लगायतले पुस्तक विमोचन गरेका हुन्। मन्त्री श्रेष्ठले उक्त पुस्तकले पत्रकार तथा पत्रकारितामा रुचि राख्नेहरूलाई उपयुक्त हुने बताए। उनले पुस्तकका लेखक तथा सम्पादकलाई धन्यवाद दिँदै पत्रकार ज्ञान उत्पादन गर्ने श्रमिक रहेको उल्लेख गरे।पुस्तकले पत्रकारलाई सशक्त बनाउन सघाउने बताउ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार यादवलाई काम गर्न नदिन आदेश

काठमाडौँ । उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादवलाई काम गर्न नदिन आदेश दिएको छ । बिहीबार न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले अन्तिम आदेश जारी नभएसम्म रजिस्ट्रारको हैसियतमा यादवलाई काम गर्न नदिन प्रतिष्ठानका उपकुलपति डा.रामकेवल यादवको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  यादवको नियुक्ति नियमसंगत नभएको दाबीसहित मधेस स्वास्थ्य विज्ञान […]

उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी भएको छ ।उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा अन्तरिम आदेशअघि तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो ।उपकुलपति, रजिस्ट्रार र संयोजकले […]

उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा अन्तरिम आदेशअघि तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो ।उपकुलपति, […] The post उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिविको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला

काठमाडौं, २७ असार । काठमाडौं उपत्यकाभित्रका विभिन्न ब्यबस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिहरुले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला लगाएका छन्। त्रि बि को परिक्षा समितिका अध्यक्ष तथा रजिस्टार पेशल दाहालको राजिनामा र व्यवस्थापन संकायका सम्पुर्ण पदाधिकारीहरुलार्इ कारबाहीको माग गरेको ने.बि.संघका नेता दिपक ओझाले बताए । असार २२ गते बि.बि.ए. […]

टसलपछि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार घर बिदामा

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीले तीन दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिएपछि मुख्य रजिस्ट्रार कुँवर घरबिदामा बसेका हुन् । कामु प्रधानन्यायाधीश कार्की उनको कार्यशैलीका कारण असन्तुष्ट छन् । उनी सञ्चित बिदाबाट काटिने गरी २५ चैतदेखि २५ वैशाखसम्म बिदामा […] The post टसलपछि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार घर बिदामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।...

सर्वाेच्च अदालतमा पहिलाे महिला रजिस्ट्रार

काठमाडौं: सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला पौडेल (भट्टराई) सिफारिस भएकी छन्। न्याय सेवा आयाेगले आइतबार पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकाे हो। रजिस्ट्रारको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ।  उनी नेपालको न्यायिक इतिहासमा सर्वोच्चको रजिस्ट्रार हुने पहिलो महिला हुन्।  पौडेल यसअघि पारिवारिक कारण देखाउँदै जिल्ला अदालतकाे न्यायाधीशको जिम्मेवारी अस्वीकार गरेकी थिइन्। सर्वोच्चमा उपरजिस्ट्रामा कार्यरत…