टसलपछि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार घर बिदामा

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीले तीन दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिएपछि मुख्य रजिस्ट्रार कुँवर घरबिदामा बसेका हुन् । कामु प्रधानन्यायाधीश कार्की उनको कार्यशैलीका कारण असन्तुष्ट छन् । उनी सञ्चित बिदाबाट काटिने गरी २५ चैतदेखि २५ वैशाखसम्म बिदामा […] The post टसलपछि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार घर बिदामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

१४ वैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता …

अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ । अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको उल्लेख गर्दै दरपिठ गर्नुभएको हो ।  ‘सङ्घीय संसद्बाट पारित भएका विधेयक र नेपाल सरकार मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिज्यू...

प्रधानन्यायाधीश जबरालाई भोली अदालत प्रवेश गर्न नदिने

काठमाडौँ। कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताएका छन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएका हुन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको […]

स्वचालित पेसी व्यवस्थापन अध्ययन गर्न समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले स्वचालित प्रविधिबाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गर्न वरिष्ठ न्यायाधीशको नेतृत्वमा एक समिति बनाएको छ । न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ तथा सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष, सदस्य रहनेछन् । समितिले एक महिनाभित्र आफ्नो रायसहितको सुझाव …