नेविसंघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकायको डिन कार्यालयमा लगायो ताला

काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकाय डिन कार्यालयमा ताला लगाएको छ। नेविसंघले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यवस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिको तर्फबाट आज कीर्तिपुर पुगेर ताला लगाएको हो। नेविसंघ त्रिभुवन विश्वविद्यालयको परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार पेशल दाहालको राजीनामा र व्यवस्थापन…