भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलाली : जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भिनाजुले हँसिया प्रहार गर्दा घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो।  गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।५०

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा पक्राउ - NepaliPatra

काठमाडौँ । डोटीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडाका ५० वर्षीय पदी साउद छन् । आफ्नै श्रीमती ४५ वर्षीया नरू साउदको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पदीले आफ्नै घरआँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु […]

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले …

कैलालीमा हँसिया प्रहार गरी एक जनाकाे मृत्यु, एक गम्भीर घाइते

कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाे नाता पर्ने एक जनाको मृत्यु भएको छ । हँसिया प्रहारबाट कैलाली जोशीपुर गाउँपालिका–६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजुले स्थानीय ५० वर्षीय गौरीलाल ढुंगानाले सालाे नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी […]

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु, एकजनाको अवस्था गम्भीर

काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई…

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु

कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गरि सालो नाता पर्ने ३३ वर्षीय पदमराज भण्डारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । हँसिया प्रहारबाट अर्का सालो नाता पर्ने ४० वर्षीय जयराज भण्डारी गम्भ‍ीर […]

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या

२१ मंसिर, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका […]

कैलालीमा हँसिया प्रहारबाट एक जनाकाे मृत्यु, एक घाइते

धनगढी – कैलालीमा हसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। हसिया प्रहारबाट जोशीपुर गाउँपालिका- ६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद […]

कैलालीको मोहोन्यालमा श्रीमतीले हँसिया प्रहार गर्दा श्रीमानको मृत्यु

धनगढी – कैलालीको मोहोन्याल–१ मा हँसिया प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया चुमा थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण थापामगरको मृत्यु भएको हो । आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले […]

दशैंको खसीको विवादमा बाबुद्वारा छोराको हत्या

काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो । यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा […]