कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु, एकजनाको अवस्था गम्भीर

काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई…

सम्बन्धित सामग्री

भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलाली : जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भिनाजुले हँसिया प्रहार गर्दा घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो।  गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।५०