कैलालीको मोहोन्यालमा श्रीमतीले हँसिया प्रहार गर्दा श्रीमानको मृत्यु

धनगढी – कैलालीको मोहोन्याल–१ मा हँसिया प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया चुमा थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण थापामगरको मृत्यु भएको हो । आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले […]