धनगढी – कैलालीमा हसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। हसिया प्रहारबाट जोशीपुर गाउँपालिका- ६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद […]