कैलालीमा हँसिया प्रहार गरी एक जनाकाे मृत्यु, एक गम्भीर घाइते

कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाे नाता पर्ने एक जनाको मृत्यु भएको छ । हँसिया प्रहारबाट कैलाली जोशीपुर गाउँपालिका–६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजुले स्थानीय ५० वर्षीय गौरीलाल ढुंगानाले सालाे नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी […]

सम्बन्धित सामग्री

भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलाली : जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भिनाजुले हँसिया प्रहार गर्दा घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो।  गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।५०

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु, एकजनाको अवस्था गम्भीर

काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई…

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या

२१ मंसिर, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका […]

धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते

नुवाकोट– नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन् । तादी गाउँपालिका– ५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान थालिएको […]