काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो।
प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल…