७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरु दलले जितेको पालिकाको नेतृत्व हत्याउने प्रयासमा छन् । उनीहरुले स्थानीय तहको भागबण्डा टुंगो लगाउन प्रदेश र जिल्ला स्तरीय संयन्त्र नै बनाएका छन् । तर गठबन्धन दलहरुले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन् । केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा […]