ओली-देउवा छलफलमा के के छ एजेन्डा

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । भेटमा दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास पुगेका […]

सम्बन्धित सामग्री

राजनीतिक उथलपुथलबीच आन्तरिक छलफलमा व्यस्त दलहरू, कसका एजेन्डा के ?

राजनीतिक उथलपुथलका बीच यतिबेला प्राय सबै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

हिन्दु धर्मकाे विषय कांग्रेस बैठककाे एजेन्डा बन्ने सम्भावना कति ?

कांग्रेसमा सँधै उछालिने तर निर्णायक छलफलमा नल्याइने एजेन्डा हो हिन्दु धर्म । नेताहरू हिन्दु धर्मका विषयमा बेला बेला भाषण गर्छन् तर निर्णायक समयमा मौन बस्छन् ।

एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

काठमाडौं । यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ । नेपाल र भारतबीच थुप्रै मुद्दाहरू भएकोले स्वभाविकै रूपमा छलफलमा धेरैले धेरै सुझाव दिएका छन् । तर, पनि भ्रमणमा सरकारको एजेन्डा र प्राथमिकता के हो […]

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ। नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले […]

आफूले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको ओलीको दाबी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको दाबी गरेका छन्।आइतबार उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले मानिसको मथिङ्गल हल्लिने गरी विकास गरेको दाबी पनि गरे। उनले भने,‘हाम्रो पार्टी पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो। यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौँ। मानिसको मथिङ्गल हल्लिने कुरा पनि भए।’ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको सम

देउवा-ओली भेटवार्ताको एजेन्डा के के ?

काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको सर्तहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण छलफल गर्दैछन् । उनी बालकोट पुगेर ओलीसँग अपरान्ह निर्णायक छलफलमा जुट्ने बुझिएको छ । देउवाले ओलीका मान्न सकिने सर्तबारे यसअघि नै जानकारी गराइसकेको बुझिएको छ । ओलीले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन, माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउन […]

बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । आजको स्थायी कमिटी बैठकमा नेपाल पक्ष पनि सहभागी कुने बताइएको छ । नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा […]

काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ