काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको सर्तहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण छलफल गर्दैछन् । उनी बालकोट पुगेर ओलीसँग अपरान्ह निर्णायक छलफलमा जुट्ने बुझिएको छ । देउवाले ओलीका मान्न सकिने सर्तबारे यसअघि नै जानकारी गराइसकेको बुझिएको छ । ओलीले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन, माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउन […]