एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

काठमाडौं । यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ । नेपाल र भारतबीच थुप्रै मुद्दाहरू भएकोले स्वभाविकै रूपमा छलफलमा धेरैले धेरै सुझाव दिएका छन् । तर, पनि भ्रमणमा सरकारको एजेन्डा र प्राथमिकता के हो […]

सम्बन्धित सामग्री

राजनीतिलाई जितेको आर्थिक सहकार्यको एजेन्डा

१८ जेठ, काठमाडौं । वर्ष–दुई वर्षमा परिवर्तन भइरहने नेपालका हरेक प्रधानमन्त्रीको पहिलो प्राथमिकता जतिसक्दो जाँडो भारत भ्रमण गर्ने र राजनीतिक रुपमा भारतको विश्वास जित्ने रहँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि लामो प्रतीक्षा गरेर जुरेको यो भ्रमणको प्रमुख उद्देश्य त्यही थियो होला । तर बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र […]

कृषि क्रान्तिको नारा र कार्यान्वयन

मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन कृषि क्रान्ति गर्नुपर्ने सुगा रटाइ वर्तमान प्रधानमन्त्रीबाट पनि बारम्बार दोहोरिरहेको छ । उनले कृषिक्षेत्रलाई उत्पादनतर्फ मोडेर मुलुकलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने र कृषिक्षेत्रलाई नै प्राथमिकता नदिए मुलुकको अर्थतन्त्रमा सुधार गर्न नसकिने बताइरहेका छन् । कृषिलाई उच्च प्राथमिकतामा राखेर मुलुकलाई आत्मनिर्भरतर्फ लैजाने सरकारको पहिलो एजेन्डा रहेको विषयमा जोड दिइरहेका छन् । […]

शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र

काठमाडौं, कात्तिक १८। व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् । मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउलाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ […]

ललितपुर २ बाट उठेका डा. शाक्यका यस्ता छन् स्वास्थ्य क्षेत्रका प्राथमिकता

काठमाडौं : मंसिर ४ मा हुन लागेको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार उठेका दन्त चिकित्सक सुदिन शाक्य निर्वाचनमा होमिएका छन्। उनले सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानी, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, पर्यटनलगायतका चुनावी एजेन्डा अघि सारेका छन्।नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नसके वर्तमान समयमा देखिएका धेरै विकृतिहरु आफैं हराएर जाने उनी बताउँछन्।त्यसैले उनले ललितपुर २ मा चारवटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना

‘बौद्धिक पलायन र भ्रष्टाचार रोक्ने मेरो पहिलो एजेन्डा हो’

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नेपालमा बौद्धिक पलान र भ्रष्टाचार रोक्ने आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभएको छ । शनिबार टोखामा आयोजित चुनावी कार्यक्रममा पौडेलले नेपालमा बौद्धिक पलायन र भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधानका उपायहरू खाज्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपाली युवाहरू […]

यस्ता छन् श्रममन्त्री कुँवरका प्राथमिकता र योजना

काठमाडौँ – मन्त्रिमण्डल हेरफेरपछि नेकपा एकीकृत समाजवादीबाट सरकारमा पुगेकाहरु मन्त्रालयगत एजेन्डा र काम गर्ने तौरतरिकाको अध्ययनमा व्यस्त छन्। मन्त्री क्वाटरमा सर्नेदेखि जिम्मेवारी प्राप्त भएको मन्त्रालयको विषयबस्तु अध्ययन गर्ने काम भइरहेको सम्बन्धित मन्त्रीका सचिवालयले जनाएका छन्। झण्डै एक हप्ताअघि नेकपा एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको छ। एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बनेका […]

भक्तपुर नगरपालिकामा निर्वाचनकाे मुख्य एजेन्डा एमसीसी

भक्तपुर- स्थानीय तहको निर्वाचनसँंगै देशैभरि विकास निर्माणको ठूल्ठूला मुद्दा उम्मेदवारहरूले उठाइरहेका बेला भक्तपुरमा भने फरक अमेरिकी सहयोग परियोजना एमसीसीले प्राथमिकता पाएको छ । एमसीसी पास गर्ने दलहरूलाई होइन, विरोधीलाई अमूल्य मत दिनुपर्छ भन्दै मत माग्ने गरिएको छ । विशेष गरेर नेमकिपाबाट भक्तपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका सुनिल प्रजापतिले एमसीसीलाई मुख्य एजेन्डा बनाएका छन् । स्थानीय […]

बाइडेनको पहिलो सय दिनको योजनाः महामारी नियन्त्रण पहिलो प्राथमिकता

झन्डै नौ दशक पछि अर्को डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसको नेतृत्व लिएका छन्। उनका सल्लाहकारहरू भन्छन, 'बाइडेनकोे पहिलो प्राथमिकता महामारी नियन्त्रणमा हुनेछ। आर्थिक अवस्था सुधार गर्नु पनि उनको मुख्य एजेन्डा हो।'