काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने नजाने भन्नेबारेमा आफूहरु छलफलमा रहेको बताएका छन्।
बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै लामिछानेले भने, 'हाम्रा सांसद सडक र सदन दुवैमा देखिनेछौं। सरकारमा जाने निर्णय भएको छैन। छलफलमा छौं।'
उनले पार्टीले उठाएका एजेण्डाका आधारमा…