चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ । किनकि स्थापना भएको दुई दशकमा अलिबाबाले अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ । चीनको सबैभन्दा चर्चित प्रविधि कम्पनी अलिबाबाले स्वदेशमा मात्र नभै अन्तर्राष्ट्रियस्तरमा समेत थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ जसले उसको अस्तित्व नै सधैका लागि आधारभूतरुपमा परिवर्तन गरिदिन सक्दछ । चिनियाँ अधिकारीहरुले विश्वासघात […]