‘ब्रेकफास्ट’को शाब्दिक अर्थ नै फास्ट ब्रेक गर्ने अथवा व्रत तोड्ने हो। रातभर भोकै रहेपछिको यो दिनको पहिलो खाना हो।
सन् १९६० को दशकमा अमेरिकी पोषण विशेषज्ञ एडेल डेभिसले ‘ब्रेकफास्ट राजाले जसरी, लन्च राजकुमारले जसरी र डिनर गरिबले जसरी खानुपर्छ’ भनेपछि ब्रेकफास्टलाई दिनको सबैभन्दा महत्वपूर्ण खानाको रुपमा हेर्न थालिएको हो। स्वस्थ…