राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समयसापक्ष भएको शिक्षामन्त्री पोखरेलको दावी

काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा टेबल गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ समयसापेक्ष रहेको दावी गर्नु भएको छ ।  मन्त्री पोखरेलले आउँदो बुधबार भित्र विधेयक पारित गर्न सहयोग गरिदिन पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै रा...

सम्बन्धित सामग्री

आजै समस्या समाधान गर्छौं : शिक्षामन्त्री पौडेल

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष देवेन्द्र पौडेको निर्णय लत्याउँदै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सरुवा भएका सहसचिव डा.भोजराज काफ्लेको सरुवा रोकेपछि चुलिएको विवाद ६ दिन भइसक्दा पनि समाधान भएको छैन । उपाध्यक्ष डा. गिरी सदस्यसचिव डा. भोजराज काफ्लेसहित ५ जना कर्मचारी हटाउने पक्षमा हुनुहुन्न । मन्त्री आफैंले सरुवा […]

नर्सिङ कलेजलाई सम्बन्धन दिँदै सीटीईभीटी

काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कलेजहरूलाई सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी) लाई निर्देशन दिएको छ । उपाध्यक्ष नियुक्तिलगत्तै आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको दबाबमा सम्बन्धन प्रक्रिया अघि बढाउन ...

संसदीय प्रक्रियामा अघि बढ्यो चिकित्सा शिक्षा विधेयक :: Pahilopost.com

काठमाडौं: डा.गोविन्द केसीसँगको सहमतिपछि अगाडि बढेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि संसदमा सैद्धान्तिक छलफल भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमाथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए। सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको

चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन सकिदैन : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्तोको तस्तै ल्याउन नसकिने स्पष्ट पारेका छन्। मन्त्री पोखरेलले सो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रूपमा पनि नमिल्ने तर्क गरे। विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सां...

चिकित्सा शिक्षा अध्यादेश संसदबाट स्वीकृत

२६ वैशाख, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई संसदले स्वीकृत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बुधबारको बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न …

चिकित्सा अध्यादेश संघीय संसद्मा पेस गर्ने तयारी

काठमाडौँ । शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश शुक्रबार संसद्मा दर्ता गर्ने भएको छ ।   शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयस्तरीय निर्णयअनुसार अध्यादेश संसद्मा लगिनेछ ।   संसद्...

राष्ट्रिय चिकित्सा विधेयकको प्रतिवेदन संसदमा पेश

काठमाडौं- संसदको महिला बालबालिका, समाज कल्याण तथा जेष्ठ नागरिक समितिबाट पारित गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदमा पेश भएको छ।पूर्व शिक्षामन्त्री तथा समितिका...