कांग्रेसको विरोधकाबिच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित :: Pahilopost.com

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको थियो। तेस्रो बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले टेबल गरेको विधेयक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनाले सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे। राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि

सम्बन्धित सामग्री

राष्ट्रिय सभा बैठक स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ।  राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित शुक्रबार प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले आज विधेयक पारित गरेर सन्देशसहित आजै राष्ट्रिय सभामा पठाउनुपर्थ्यो।  राष्ट्रिय...

राष्ट्रिय सभाद्वारा तीन वटा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले तीन वटा विधेयकहरु पारित गरेको छ । बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष […]

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गरेको हो। विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण...

कारागार विधेयक पारित

मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो।...

एमालेकाे बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ ।  राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।  त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले ...

राष्ट्रिय सभा बैठकमा विधेयक पारित

काठमाडाैँ- राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ। राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पेस गरेकाे औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। त्यस्तै, मन्त्री खापुङले नै पेस गरेकाे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने […]

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक  र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत

काठमाण्डाै - राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक...

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दै छ। हिजो (सोमबार) प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीन वटै विधेयक पेस गर्ने कार्यक्रम रहेको छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अङ्ग हुने गरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो। अब आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, […]

अनुगमन तथा मुल्यांकन विधेयक पारित

राष्ट्रिय सभा अन्तर्गत को विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ।...

अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित (भिडियो)

राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो ।