२६ वैशाख, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई संसदले स्वीकृत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बुधबारको बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् ।
विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न …