नर्सिङ कलेजलाई सम्बन्धन दिँदै सीटीईभीटी

काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कलेजहरूलाई सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी) लाई निर्देशन दिएको छ । उपाध्यक्ष नियुक्तिलगत्तै आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको दबाबमा सम्बन्धन प्रक्रिया अघि बढाउन ...

सम्बन्धित सामग्री

सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण, कुन कलेजलाई कुन विषयमा कति?

आयोगको बिहीबार बसेको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो।

पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्कवृद्धि स्थगित

४ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि गरेको शुल्कवृद्धि स्थगित गरेको छ । परिषद्ले बिहिबार एक सूचना जारी गर्दै सरोकारवालाहरुसंगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यसअघिको निर्णय स्थगित गरेको बताएको […]

सीटीईभीटीले बढायाे नर्सिङ, एचए र फार्मेसी शुल्क

काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको छ।सीटीईभीटीले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी शुल्क बढाइएको जानकारी गराएको हो। अब नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार दुई सय ३० रुपैयाँ पढाइ शुल्क तिर्नुपर्नेछ । यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो ।त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि एचएमा चार लाख चार हजार रुपैयाँ शुल्क थियो ...

आयोगले सीटीईभीटी अन्तर्गतका ७२ वटा शिक्षण संस्थालाई आशयपत्र प्रदान गर्ने

९ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी अन्र्तगतका ७२ वटा शिक्षण संस्थाहरुलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ । आयोगले प्रमाणपत्र तहका लागि नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्यापनका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको […]

सीटीईभीटीद्वारा चार नर्सिङ कलेजलाई सम्बन्धन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ । सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ । स्रोतका अनुसार आप्mनै सय बेडको अस्पताल नभएर […] The post सीटीईभीटीद्वारा चार नर्सिङ कलेजलाई सम्बन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खुल्यो नर्सिङ प्रवेश परीक्षाको आवेदन

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ । परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्नरभराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धनरस्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा […]

पीसीएल नर्सिङ प्रवेश परीक्षाको आवेदन खुल्यो

२७ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ । परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्न/भराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार […]

१५ नर्सिङ कलेजको भर्ना रोकियो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

पूर्ण शुल्कीय नर्सिङ कक्षा रोक्न चिकित्सा शिक्षा आयोगको निर्देशन

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र शिक्षण संस्थाहरुलाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको कक्षा सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ ।