चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन सकिदैन : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्तोको तस्तै ल्याउन नसकिने स्पष्ट पारेका छन्। मन्त्री पोखरेलले सो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रूपमा पनि नमिल्ने तर्क गरे। विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सां...

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनीकुमार झाले गरे पदबहाली

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।

शिक्षामन्त्री पौडेल र डा. केसीबीच छलफल

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग छलफल गरेका छन्। मन्त्री पौडेलका अनुसार डा. केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटक–पटक अनशन बसेका डा. केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि […]

शिक्षामन्त्री पौडेल र डा. केसीबीच छलफल

काठमाडौँ, ७ माघ: चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग छलफल गरेका छन् । मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा. केसीले अझै विगतमा पूरा […]

शिक्षामन्त्री र डा. केसीबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ। शिक्षा मन्त्रालयमा भएको भेटमा चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे छलफल भएको मन्त्री पौडेलले...

मेडिकल शिक्षा सुधार्न सयदिने कार्ययोजना बनाउनुस् : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन्।आयोगका पदाधिकारीलाई शुक्रबार निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन्।उनले जनताको पक्ष र मेडिकल शिक्षा सुधार्न गरिएको काम १/२ जनाले विरोध गर्दैमा केही नहुने बताए।‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ। कार्ययोजना बनाउनुस्। गाँठो फुकाउन पहल गर्छु। मेडिकल शिक्षा सुधार्ने काम गरौं। अल्झेका विषयहरु

ओलीले इमान बेचिसके, प्रधानमन्त्री पदमा बस्न योग्य छैनन् : डा. केसी

चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अवैध रूपमा निजी मेडिकल कलेजलाई सम्बन्ध दिन लागेको भन्दै आपत्ति जनाएका छन्